यस्तो छ सन्दीप जलानको ‘मोडस अपरेन्डी’: एनआरएनको सेयरमा इन्साइडर ट्रेडिङ, सेबोन र अख्तियारको नजर

नेपालको पुँजी बजारमा नियामक निकाय र सूचीकृत कम्पनीका उच्च अधिकारीहरूकै मिलेमतोमा ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार)को गम्भीर अपराध भइरहेको छ ।पछिल्लो अनुसन्धानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)को सेयर मूल्यमा भएको अस्वाभाविक चलखेल र यसमा जोडिएका हाई–प्रोफाइल पात्रहरूको भूमिका सतहमा आएको छ । प्राप्त दस्तावेज र अनुसन्धान अधिकृतहरूको भनाइअनुसार यो प्रकरणमा एनआरएनका अध्यक्ष सीताराम थपलिया र […]