काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व जमाएको छ । भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा उक्त फिल्म उत्कृष्ट घोषित भएको हो । यही फिल्मबाट नायक विपिन कार्की उत्कृष्ट नायक र नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए । ‘ऊनको स्वीटर’ले शीर्ष तीन विधाको अवार्ड जितेको हो । त्यस्तै, फिल्म ‘जेरी अन […]