झुटा समाचारमा सरकारको नजर, नियमनका लागि ‘गृहकार्य’ सुरु

बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।