प्रदीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा : भित्र हेलिपोर्टबारे सुनुवाइ, बाहिर पोखराको दर्ता

२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी यतिबेला विशेष अदालतमाछन्  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाटै अख्तियारको टोलीले उनलाई आइतबार विशेष अदालत पुर्‍याएको हो । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा …