१५औँ महाधिवेशनका लागि तटस्थ निर्वाचन समिति चाहिने कांग्रेस सुदूरपश्चिम भेलाको निष्कर्ष

नेपाली कांग्रेसको पूर्णबहादुर खड्का समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तटस्थ निर्वाचन समिति गठन गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ