बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ?
२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजा अनुसार, एनडीए गठबन्धनले २०२ सिट प्राप्त गर्दा विपक्षी महागठबन्धन जम्मा ३४ सिट मात्र जितेको छ।
राज्यका २४३ सिटमध्ये सबैभन्दा …