साहस उर्जाको लाभांश घोषणा, नगद र बोनस कति ?

साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश आगामी वार्षिक साधारण […]