ओली, लेखक र गुरुङले मानवअधिकार उल्लंघन गरेको आयोगको निष्कर्ष, कारबाही सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लंघन गरेको ठहर गरेको छ ।