एभरेष्ट भेन्चर्सको पहिलो बर्षनै सात प्रतिशत बोनस शेयर

एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आफ्ना शेयरधनीका लागि सात प्रतिशत बोनस शेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताबसहित आउने मंसिर २० गते दोस्रो […]