काठमाडौँ। बजार अनुमगन नियमित गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँ र ललितपुरका विभिन्न नौ वटा उद्योग÷फार्मलाई कारवाही गरेको छ। चाडपर्वको समयमा मात्रै बजार अनुमगन गरेको भनी विगतमा आलोचना हुने गरेपछि विभागले पछिल्ला दिनमा देशव्यापी रूपमा स्थानीय प्रशासन, सरोकार भएका निकायको समन्वय र सहभागितामा निरीक्षणलाई तीव्र पारेको हो। विभागका अनुसार ललितपुर महानगरपालिका–१५ कुमरीपाटीस्थित युएफओ […]