राजनीतिक दबाबपछि ‘लुसिफर राइजिङ’ नाटकको प्रदर्शन रोकियो

१० जेठ, काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक 'लुसिफर राइजिङ' को प्रदर्शन अनिश्चित कालका लागि रोकिएको छ । राजनीतिक दबाबका कारण नाटक रोक्नु परेको निर्देशक सहलेसले बताए । उनका अनुसार आइतबार बसेको आकश्मिक …