नीलबाराही मन्दिर संरक्षणमा उर्लियो जनसागर: २५ हजारको श्रमदान, करोड बढि संकलन

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं-९ स्थित ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि हालसम्म एक करोड वढी सहयोग रकम संकलन भएको जनाइएको छ।