मैत्रीपूर्ण खेलमा मेक्सिकोले घानालाई हरायो

१० जेठ, काठमाडौं । मेक्सिकोले फिफा विश्वकपको तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा घानालाई २–० ले पराजित गरेको छ । मेक्सिकोका लागि खेलको दोस्रो मिनेटमै ब्रायन गुटिएरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५२औं मिनेटमा गुइलेर्मो …