काठमाडौं। भारतीय स्टार स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएपछि विदेशी फ्रेन्चाइज लिगमा खेल्ने इच्छा प्रकट गरेका थिए। त्यसै क्रममा उनले संयुक्त अरब इमिरेट्सको आईएलटी–२० र अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा नाम दर्ता गरेका थिए। तर, आईएलटी–२० मा टोली नपाएपछि अब अश्विनले सम्पूर्ण समय बिग बासमै खर्चिने घोषणा गरेका छन्। अश्विन […]