महेन्द्रनगरका मुख्य चोकमा सिसिटिभी क्यामेरा

कञ्चनपुर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारका १६ वटा चोकमा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। बजार क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था कायम राख्नका लागि भीमदत्त नगरपालिकाले १९ लाख रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी क्यामेरा जडान गरेको हो। सिसिटिभी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा स्थापना ...

सम्बन्धित सामग्री

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामेरा जडान

लमजुङमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिव...

भुरुङ तातोपानीमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भूरुङ तातोपानी बजारमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ। पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सिसिटिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ। बजारका मुख्य चोकमा २५ सिसिटिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव […]

धनगढीमा बिग्रेका सिसिटिभी क्यामेरा, अपराध नियन्त्रणमा प्रहरीलाई सकस !

धनगढी : कैलालीको धनगढीका आयुश जोशीको शनिबार साँझ साढे ५ बजे पर्स हरायो। रातोपुल क्षेत्रमा पर्ने मल्ल आयल स्टोरनजिकै उनको पर्स हराएको थियो। जोशीको पर्समा केही नगदसहित सवारीचालक अनुमतिपत्र, बैंकहरूका एटिएम कार्डलगायत अन्य कागजपत्रसमेत थिए।त्यसकारण जोशीले हराएको पर्सको खोजी तत्कालै थाले तर पर्स भने भेटिएन। दोस्रो दिन बिहीबार आफ्नो समस्या लिएर जोशी जिल्ला प्रहरी कार्यालय कैलाली पुगे। र, सिसिटिभी फुटेज हेरिदिन आग्रह गरे। तर बजार क्षेत्रका अधिकांश सिसिटिभी क्यामेरा बिग्रेका कारण उक

सिसिटिभी क्यामेराबाट मेलाको सुरक्षा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ मणिकाधाम (मुडका) स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको सुरक्षाका लागि ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।मेला क्षेत्रमा हुन सक्ने चोरी, अपराधिक क्रियाकलाप, दुर्घटनालगायत घटना नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल रूम प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ।मेला अवधिभर मणिकाधाम क्षेत्रमा सिसिटिभी क्यामेराको निगरानी रहने वडा अध्यक्ष बहादुर महराले बताए। मेलाको सुर

चार रुटमा ललितपुर महानगरको सिसिटिभी क्यामेरा

ललितपुर– ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका […]

ललितपुर महानगरले चारवटा रुटमा सिसिटिभी क्यामेरा राख्दै

ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँद

बेनीका सिसिटिभी बेकामे

म्याग्दी, ९ कात्तिक: म्याग्दीको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका छन् । सरोकारवालाको बेवास्ता र विवादका कारण बेनी बजारका विभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सीमित भएको छ । बिग्रिएर काम गर्न छाडेको डेढमहिना हुँदासम्म मर्मत भएको छैन् । बजारका १७ ठाउँमा राखिएको सिसिटिभी क्यामेराको कन्ट्रोल रुम […]

सामान्य मर्मत नहुँदा हेटौंडाका ४५ वटा सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा

मकवानपुर । हेटौंडा बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिए पनि हाल ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका छन् ।हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा ७ वर्ष अगाडि नै सिसिटिभी क्यामेरा जडान गरिएको थियो । तर जडान गर्ने संस्था र हेटौंडा उपमहानगरपालिकाको बेवास्ताका कारण ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका हुन् ।२०७० माघबाट तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपाल

सिसिटिभी क्यामेरा हस्तान्तरण

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई १० लाख बराबरको २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् ।सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय प्रशासन, प्रहरी र को सहकार्यमा गठित सेफर वीरगञ्ज २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण […]