न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामा मात्र पर्याप्त हुँदैन, यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी त्यहाँभित्रका विकृति र विसंगतिको खोजी गरिनुपर्छ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग लिएर नेपाल...