काठमाडौं । पञ्चकन्या ग्रुपले हिमाल आरोणका लागि एक जना आरोहीलाई आर्थिक सहयोग गरेको छ । पञ्चकन्या ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा हिमाल आरोणका लागि डा. प्रिती भुसाललाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । मनासलु हिमाल र आमादबलम हिमाल आरोहणका लागि भुसाललाई उक्त आर्थिक सहयोग गरिएको पञ्चकन्या ग्रुपले जनाएको छ । पञ्चकन्या ग्रुपका […]