पीएम कप क्रिकेटमा एपीएफसँग कर्णाली र लुम्बिनीसँग सुदूरपश्चिम खेल्दै

१० माघ, काठमाडौं  । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ । […]

सम्बन्धित सामग्री

पीएम कप क्रिकेट : बैतडी फाइनल नजिक

लगातार तेस्रो जित निकाल्दै बैतडी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल नजिक पुगेकाे छ ।

पीएम कप क्रिकेट: अछामको सान्त्वना जित

प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो ।

पीएम कप क्रिकेट : सुदूरपश्चिम छनोट पुस ८ देखि

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते शुरू हुने भएको छ। बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी हुनेछन्। गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्

पीएम कप क्रिकेट : पुलिसको २ रनको रोमाञ्चक जित

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ । दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो । पुलिसका आरिफ शेख […]

पीएम कप क्रिकेट सुदूरपश्चिम छनोटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।    प्रतियोगिता अन्र्तग...

पीएम कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

११ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर […]

पीएम कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् । जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो । साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]