व्यवस्थापिका–संसद्को बैठकले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ। यो विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो कानुनका रुपमा लागु हुने छ। स्वास्थ्य विमा सम्बन्धी कानुनमा प्रत्येक नेपालीले स्वास्थ्य विमा गर्नुपर्ने उल्लेख गरिएको छ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री…