अनुहार र एजेन्डा पुरानै

स्थानीय तह निर्वाचन २०७४ मा चौकुने गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिँदा निर्मला राना मगरको घोषणापत्रको छैठौं बुँदामा थियो– सबै घरमा खानेपानी धारा निर्माण गरी स्वच्छ पानी पुर्‍याउने । उनी निर्वाचित पनि भइन् तर ३ नम्बर वडाको रेक्चा र पुज्मामा खानेपानीको हाहाकार छ ।

सम्बन्धित सामग्री

गुरु घिमिरेको प्रश्न- कर्मचारीलाई तलब खुवाउन ऋण गर्नेले कसरी देश विकास गर्छन् ?

इलाम । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कर्मचारीलाई तलब खुवाउन ऋण लिने दलहरूले देश विकास गर्न नसक्ने बताएका छन् । इलाममा जारी इलाम साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक प्यानलमा बोल्दै घिमिरेले काङ्ग्रेस कम्युनिस्ट र अरू सबै दलहरू अहिलेको अवस्थामा जिम्मेवार हुने बताएका छन् । ‘अस्ति सरकारका उच्च ओहोदाका मान्छेको अन्तर्वार्ता सुनेको थिए । […]

‘मतदाताले नयाँ अनुहार खोजिरहनुभएको छ’

घरदैलोको माहोल कस्तो पाउनुभएको छ ? आजको प्रतिक्रिया तपाईंले हेरिहाल्नुभयो । जहाँ गए पनि यस्तै प्रतिक्रिया पाइरहेका छौं । तपाईंलाई पर्खिरहेका छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ । कतिपय पार्टीमा आवद्ध हुनुभएकाले हामी खुल्न त मिल्दैन तर यसपालि मत परिवर्तन गर्ने हो भनिरहनुभएको छ । सबैतिर माहोल एकदमै राम्रो छ । नयाँ पार्टीको नयाँ उम्मेदवार हुनुहुन्छ, एजेन्डा […]

आधिकारिक उम्मेदवारविरुद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

काठमाडौं, असोज २५ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्नसक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पौसावाला र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोको ज्वाला दन्किएको हो । पटक–पटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका निकटता […]

आधिकारिक उम्मेदवारविरूद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्न सक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पैसावाल र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोहको ज्वाला दन्किएको हो । पटकपटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका […]

अलिकति उज्यालो

सूर्य वि.क. ‘शुभचिन्तक’ जनता हुन् कि नेता  आखिर दोषी को ?  भन्छन् हामीलाई के थाहा  आखिर दोषी को ?  घरघरमा सिंहदरबार आउँदासम्म पनि  काम गर्ने स्वतन्त्रता पाउँदासम्म पनि  न त जनताको दैनिकीमा परिवर्तन आए न जनताले विकासको आभास पाए । एजेन्डा र भिजनका कुरा नभएको बेला पुरानै प्रतिबद्धता पूरा नभएको बेला फेरि उही पुरानै अनुहार दोहोरिएका छन्   फेरि तिनकै सरकार दोहोरिएका...

कांग्रेस महाधिवेशन: कांग्रेस पदाधिकारीमा देउवा र खड्काबाहेक सबै नयाँ अनुहार

कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते ।