हेटाैंडाकाे कार्यपालिका सदस्यमा ८ जना निर्वाचित

मकवानपुर- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन । आज सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । ...

सम्बन्धित सामग्री

भरतपुर महानगर : कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार विजयी

काठमाडौं । भरतपुर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा ८ जना नै गठबन्धनबाट विजयी भएका हुन् । विजयी हुनेमा खुला सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल दराई, माओवादी केन्द्रबाट विष्णुबहादुर भुजेल, नेपा समाजवादीबाट कोपिला उपरकोटी रहेका छन् । यस्तै कार्यपालिका सदस्य महिला तर्फ कांग्रेसबाट नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी र […]

काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका […]

तुलसीपुर उपमहानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकल उम्मेदवारी

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।त्यसैगरी क

पर्सागढी र बहुदरमाई नगरपालिकामा कार्यपालिका निर्वाचन सम्पन्न

वीरगञ्ज – पर्सागढी र बहुदरमाई नगरपालिका गरी दुई नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ। दुवै नगरपालिकामा बिहीबार ८–८ जना कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको हो। निर्वाचन मत परिणामअनुसार पर्सागढी नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका ६ जना, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक जना उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्य निर्वाचनका लागि ४७ जना मतदाता थिए। […]

पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित

पोखरा । स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् […] The post पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अ

फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि मतदान हुँदै

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आउने ८ जना कार्यपालिका सदस्य चयनका लागि मतदान चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत परिसर)मा सुरु भएको मतदानमा पहिलो मत नगरप्रमुख अमिर मादेनले खसाएका छन्।...

डोल्पाका ४२ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ जना छन्।...