हेटौँडा : मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। वाग्मती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आइसोलेसन नहुँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन्।
मकवानपुरमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढ्दै गएतापनि हेटौँडा-६ स्थित गौरीटारमा रहेको खेलकुद प्रतिष्ठानको पुरुष होस्टलमा निर्माण भएको कोरोना आइसोलेसन भने अहिलेसम्म पनि सञ्चालनमा नआई बन्द…