प्रहरी महानिरीक्षकमा केपी ओलीको ‘सेटिङ’

नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ कायम रहने देखिन्छ ।नेपाल प्रहरीमा हाल ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) छन् । सातै प्रदेशलाई प्रतिनिधित्व हुने ग