पोखरा (हाम्रो खेलकुद) – कप्तान विमल राना पेनाल्टीमा चुक्दा २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलको १०औं मिनेटमा विमल रानाले पेनाल्टी चुकाउँदा पहिलो हाफमा मनाङ अग्रता लिनबाट चुकेको थियो । एडेलाजा सोमिडेको […]