पाथीभरा मन्दिरमा दर्शनार्थीकाे घुइँचो तर, व्यवस्थापन पक्ष फितलो ! - Naya Patrika

केशबप्रसाद भट्टराई/ताप्लेजुङ ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न र खान, बस्नको व्यवस्थापन गर्न समस्या भएको छ । दर्शनार्थीको चाप बढेपछि मन्दिरमा पूजा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो

काठमाडौं, वैशाख १२ । भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ। गृह मन्त्रालयमातहतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबीच आवश्यक समन्वय नहुँदा भोलिका […]

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन

महेन्द्रनगर– भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पर्यटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखे । विसं २०६० को दशकमा दोधारा चाँदनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बने पनि पुल […]

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन

महेन्द्रनगर, ६ पुस । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखे । विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र […]

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् । ‘कञ्चनपुरबाट केही समयअघि नै खेलकुदका पदाधिकारी र कार्यालय […]

फोहोर व्यवस्थापन निकाय कमजोर

पछिल्लो समय काठमाडौं उपत्यकामा फोहोरको डङ्गुर थुप्रिएर कुरूप नै बनेको छ । तर, यसको समाधानको उपाय भने निकै फितलो देखिन्छ । गत वैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय चुनावमा स्वतन्त्रबाट मेयर बालेन्द्र शाह निर्वाचित भए । उनले पहिले आफ्नो चुनावी घोषणामा भनेका थिए, चुनाव जिते आफ्नो पहिलो काम भनेको काठमाडौंलाई फोहोर मुक्त बनाउने । […]

जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो, यात्रु मर्कामा

जुम्ला – जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् ।  विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् । तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गर्नुभयो ।  टिकटकाे पारदर्शिताकाे विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो । तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाइट र ट...

बाढी पहिरो विपद्को फितलो व्यवस्थापन

कोरोना भाइरसको संक्रमणका कारण आहत भइरहेका बेला मौसम विज्ञहरूले यस वर्षको मनसुनी वर्षा अघिल्ला वर्षको तुलनामा अत्यधिक बढी हुने चेतावनी दिएका छन् । तर, बाढी तथा पहिरोको सम्भावित विपद्को जोखिम न्यूनीकरण र प्रकोप उद्धारको व्यवस्थापनमा जिल्लाका स्थानीय पालिकाहरूको भने अर्थपूर्ण प्रयास हुन सकेको छैन । विपद् व्यवस्थापनको पूर्वसूचना प्रणाली, प्रकोपमा परेकाहरूको सहज रूपमा व्यवस्थापनका तयारीलगायत […]

खोप लगाउने लाइनको भद्रगोल व्यवस्थापनः बल्लबल्ल पालो आयो, कार्ड आएन (तस्बिरहरु)

राजधानीमा कारोनाभाइरसको बढ्दो संक्रमणका कारण बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । तर विभिन्न अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको अत्यधिक भीड देखिएको मात्रै छैन व्यवस्थापन पनि फितलो देखिएको छ । ललितपुरको निदान अस्पतालमा कोरोनाभाइरसको खोप लगाउनको लामो लाइन रहेको छ भने सामाजिक दूरीको कुनै पालना भएको देखिँदैन । उसो त व्यवस्थापन पनि फितलो देखिन्छ । लामो लाइन बसेपछि पालो बल्ल बल्ल आउँछ तर खोप लगाउनका लागि कार्ड नै नपाउने गरेको कतिपयले गुनासो गरेका छन् । &lsquo

नाकामा निगरानी फितलो

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् । नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ । होली मनाउन गत चैत १४ मा भारतको हैदराबादबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा घर फर्किएका ३७ वर्षीय युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भयो । ज्वरो र रुघाखोकी आएपछि चैत २६ मा उनी वीरगन्जको एडभान्स मेडिकेयर भर्ना भएका थिए । ...