नेपाली बडीबिल्डरको दक्षिण भारतीय सिनेमा यात्रा

मिलन सिजापतिले नेपालमै पनि राजेश हमाललगायत कलाकार भएको सिनेमा ‘सत्यम’ साइन गरेका छन्, यसमा उनी अनुपविक्रम शाहीसँगै खलनायकको भूमिकामा छन् कोरोनाको त्रास र लकडाउन नहुँदोथ्यो त यतिवेला बडीबिल्डर मिलन सिजापति थाइल्यान्डमा...

सम्बन्धित सामग्री

दक्षिण भारतीय अभिनेता दर्शनमाथि चप्पल प्रहार

एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि उनको चर्को विरोध भइरहेको थियो । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ । भारतीय सञ्चार माध्यमका […]

वरुण धवन किन चाहन्छन् दक्षिण भारतीय फिल्ममा काम गर्न ?

एजेन्सी । भारतीय अभिनेता वरुण धवनले हालै दक्षिण भारतीय फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । वास्तवमा, केही समयअघि वरुण गाल्टा प्लसले आयोजना गरेको राउण्ड टेबलको एक अन्तर्वातामा पुगेका थिए । यस क्रममा धेरैले आफूलाई उत्तरी अभिनेता भन्दा दक्षिणको अभिनेता मान्ने भएकोले उनले दक्षिण भारतीय फिल्ममा काम गर्न चाहेको बताएका छन् । राउन्ड टेबलको […]

दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको ७० वर्षको उमेरमा निधन भएको हो । कृष्णा लामो समयदेखि बिरामी थिए । उनलाई उपचारका लागि बैंगलोरको एक अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो । उनले बुधबार राति सोही अस्पतालमा निधन भएको हो । तर, उनी कुन रोगबाट पीडित […]

दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिकाको लागि सञ्जय दत्तले लिए ठूलो पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराज आफ्नो आगामी फिल्मको तयारीमा व्यस्त छन् । केही समयअघि यो फिल्ममा दक्षिण भारतीय अभिनेता थालापथी विजय मुख्य भूमिकामा देखिने खबर आएको थियो । यसैबीच निर्देशक लोकेशले बलिउड अभिनेता सञ्जय दत्तलाई पनि आफ्नो यस फिल्ममा लिएको खबर बाहिरिएको छ। तर, फिल्मको नाम भने अझै खुलाइएको छैन । भारतीय […]

‘शसशेरा’लाई दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले पछि पार्‍यो

एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ । भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले रिलिज भएको ३ दिनमै पछि पारेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘शसशेरा’ ले कुल ४० करोड भारतीय रुपैयाँको व्यापार […]

दक्षिण भारतीय स्टार अल्लू अर्जुनविरुद्ध उजुरी

दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए। उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो। अहिले यिनै अर्जुन विवादमा मुछिएका छन्। अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका हुन्। सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग […]

किन बढी दक्षिण भारतीय फिल्ममा काम गर्छन् सोनु ?

बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ । उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन दिएर बलात्कार गरेको भन्दै एक युवतीले केरला प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता भएपछि प्रहरीले विजयलाई लुक आउट नोटीस जारी गरेको थियो […]

चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खान दक्षिण भारतीय फिल्ममा जोडिएका छन् । उनी दक्षिण भारतीय तेलुगु भाषाको फिल्म ‘गड फादर’मा जोडिएको त्यहाँका मिडियाले जनाएका छन् । यो फिल्ममा अब दक्षिण भारतीय सुपर स्टार चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान हुने भएका छन् । तर, उनी कुन भूमिकामा हुने छन् भन्नेबारे खुलाइएको छैन । बलिउडका सुपर […] The post चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली हलमा दक्षिण भारतीय चलचित्र 'मास्टर'

दक्षिण भारतीय चलचित्र 'मास्टर' नेपाली हलहरूमा पनि रिलिज हुने भएको छ । वितरक मनोज राठी र उनको टिमले चलचित्रको राइट्स किनेर नेपाल ल्याएको हो