काठमाडौँ विश्वविद्यालय र प्याब्सनबिच सम्झौता

ललितपुर । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गानाले सातै प्रदेशको शैक्षिक क्षेत्र सुधारका लागि सो पत्रमा हस्ताक्षर गरेका […]

सम्बन्धित सामग्री

ग्रिन हाइड्रोजनबाट बिजुली निकाल्ने अध्ययन सम्झौता

नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ । शुक्रबार काठमाडौँ विश्वविद्यालय र बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिबिच ग्रिन हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो ।

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल …

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य - NepaliPatra

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन […]

शैक्षिक रूपान्तरणका लागि ४ संस्थासँग भ्याली पब्लिकको सम्झौता

शनिबार विद्यालयको हलमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच भ्याली पब्लिकले काठमाडौँ विश्वविद्यालय, इन्स्पाएर एजुकेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरम सँग सम्झौता गरेको हो।...

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गानाले सातै प्रदेशको शैक्षिक क्षेत्र सुधारका लागि सो पत्रमा हस्ताक्षर गरेका हुन् ।सो कार्यक्रममा डिन डा.लुइँटेलले मुलुकमा शिक्षा विषय अध्ययन गर्ने जनशक्ति कम हुँदै जाँदा शैक्षिक क्षेत्रमा लाग्ने व

‘ग्रिन ईनर्जी’ उत्पादन र उपयोगका लागि सम्झौता

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय तहको अगुवाइमा यो नेपालमै पहिलो पटक भएको सम्झौता हो ।  धुलिखेल र काठमाडौँ विश्वविद्यालय परिसरमा ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका […]

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौँ, १३ कात्तिक: काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन […]

अनुसन्धान संस्कृति अघि बढाउन केयु र नर्वेजियन दूतावासबीच सम्झौता

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयले नर्वेजियन राजदूतावाससँग अनुसन्धान संस्कृति बढाउन साझेदारी गर्न सम्झौता गरेको छ। बिहीबार भएको उक्त सम्झौताअनुसार नेपाल र यस क्षेत्रका विभिन्न विषयमा अनुसन्धान तथा अध्ययन अघि बढाउन काठमाडौँ विश्वविद्यालय र नर्वेजियन दूतावासले साझेदारी गरेका हुन्। बिहीबार आयोजित एक कार्यक्रममाझ नर्वेजियन राजदूत तोरुन द्र्‌यामदाल र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले संयुक्त रुपमा उक्त […]

केयूलाई नर्वेले ३० करोड ६० लाख सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौँ विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेस आइडियाका लागि रकम उपलब्ध गराउने छ […]