सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु: दुई वर्षभित्र सक्ने लक्ष्य

सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो । सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि निर्माणको औपचारिक काम भने मङ्गलबारदेखि सुरु भएको सुर्खेत–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रविकुमार चौधरीले जग निर्माणको काम सुरु भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ।...

म्याग्दीमा सब स्टेसन र प्रसारण लाइन निर्माण सुरु

म्याग्दी   म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सब स्टेसन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माण थालेको हो। सब स्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्धक सक्रिय भएका छन्।विद्यु

सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् । विद्युत् प्राधिकरणको डाँड

सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु

म्याग्दी- म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माण थालेको हो। सवस्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन […]

सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

म्याग्दी – म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको हो। सवस्टेशन र राहुघाट जोड्ने प्रसारण […]

भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने

लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ  ।७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका ला

मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ- मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकबाट काठमाडौँको माता तीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण […]

कोसी कोरिडोरको पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकियो

काठमाडौँ। कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकिएको छ । त्यसअन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने काम सकिएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैङ्कले धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी उक्त […]

रसुवा : निकुञ्ज क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न सर्भे सुरु

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सर्भे सुरु गरिएको छ । यसअघि वन क्षेत्रबाट सर्भे गरिएको थियो । वन क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्दा लागत बढ्ने र सामग्री ढुवानीमा समेत समस्या आउने देखिएपछि निकुञ्ज क्षेत्रतर्फ सर्भे थालिएको हो ।  रातमाटे–रसुवागढी–केरुङ ४०० सय केभी प्रसारण लाइन आयोजनाको टोलीले रातमाटेदेखि रसुवागढीसम्म सर्भे गरिरहेका छन् । अहिले १० जनाको टोलीले सर्भेको काम गरिरहेका आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । ...