कैलालीको राजीपुरमा भएको दुर्घटनामा तीनजनाको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा शुक्रबार राति म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडि ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचा

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौँ,३ भदौ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको […]

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा  आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्

छुट्टाछुट्टै दुर्घटनामा परी चितवनमा तीनजनाको मृत्यु

काठमाडाैँ- चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीनजनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हाे। काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको […]

जुम्ला र मुगुका दुर्घटनामा तीनजनाको मृत्यु

मुगु र जुम्ला जिल्लामा एकै दिन छुट्टाछुट्टै सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । छायानाथ रारा नगरपालिका—१३ रुगा गाउँबाट कर्णालीतिर आउँदै गरेको लु ४ च ६७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छायानाथ रारा नगरपालिका—१३ का २५ वर्षीय गणेश लावडको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ९ बजे रुगाबाट […]

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : बाँके, मोरङ र कास्कीमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा गएराति दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। चप्परगौडीबाट कोहलपुर जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो। कोहलपुर २ का २९ वर्षीय रामबहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालिकाका ८ का ३८ वर्षीय दल बहादुर

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : चितवन धनकुटा र सप्तरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। चितवनको ईच्छाकामाना गाउँपालिका ४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरुष रहेका छन्।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन्।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो। दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।यस्तै

फास्ट ट्रयाकमा लोडर पल्टिँदा तीनजनाको मृत्यु

निर्माणाधिन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा...

विभिन्न स्थानमा भएको दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ झापा र चितवनमा एक एक जनाको मृत्यु भएको हो।ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई बुधवार बेलुकी ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका रामेछापका दुई वर्षीय आर्यन पुरीको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।यस्तै‚ झापाको दमक नगरपालिका–१० मा ट्रया

काभ्रे, बारा र धनुषामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु

४ वैशाख, काठमाडौं । काभ्रे, बारा र धनुषामा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबाट दाप्चा जाने भित्री सडकमा स्काभेटरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खोलाको साइडमा ढुङगा लोड गर्ने क्रममा स्काभेटरको ठक्करबाट सोही साइडमा काम गर्ने नमोबुद्ध नगरपालिका–७ का ३३ वर्षीय प्रकाश खनालको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको […]