भक्तपुरमा भेटियो वर्डफ्लू

काठमाडौं । भक्तपुरमा वर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लू भेटिएको हो । वर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको […]

सम्बन्धित सामग्री

चितवनमा बर्डफ्लू भेटियो, दुई हजार कुखुरा नष्ट

काठमाडौं : चितवनमा वर्डफ्लू देखिएको छ।  राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा  नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर च

चितवनमा थप दुई स्थानमा वर्डफ्लू भेटियो, अपनाइयो उच्च सतर्कता

जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा वर्डफ्लू देखिएको छ।  जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका–६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा वर्डफ्लू देखि...