काभ्रे। काठमाडौँ विश्वविद्यालयमा प्रो.डा.भोला थापा उपकुलपतिमा नियुक्ति भएसँगै सुरु भएको विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद उत्कर्षमा पुगेको छ । तत्कालीन उपकुलपति प्रो.डा. रामकण्ठ माकजु अस्पतालका संरक्षक समेत रहँदा समस्या नदेखिएको भए पनि तेस्रो कार्यकालका लागि माकजुलाई विश्वविद्यालयमा उपकुलपति नियुक्ति नगरेसँगै सुरु भएको विवाद उत्कर्षमा पुगेको हो । ‘काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालसँगको सम्बन्धलाई अझै मजबुत […]