धनकुटा र भोजपुरमा मतदान गरेर फर्किदा लडेर दुई जनाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु भएको छ हो ।प्रहरीका अनुसार सोही नगरपालिका-६ स्थित फलाटे मावि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको मृत्यु भएको हो । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ मृत्यु भएको छ ।सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदा