पलेशाको खेल शुक्रबार

मंगलबार निकालिएको टाई सिटअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग खेल्ने प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।...

सम्बन्धित सामग्री

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ टी-२० शृंखला : फेरियो खेलतालिका‚ पहिलो खेल शुक्रबार

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेको छ।पहिले सार्वजनिक खेलतालिकाअनुसार टी-२० शृंखलाका खेल बिहीवार, शुक्रवार र आउने आइतवार हुने तय भएको थियो। पानी परेर बिहीवार खेल हुन नसकेर रद्द भएपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो।क्यानले आज सार्वजनिक गरेको परिमार्जित तालिकाअनुसार शृंखलाको पहिलो खेल अब शुक्रवार हुनेछ। शृंखलाको दोस्रो खेल शनिवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ।टी

विश्वकप फुटबलमा क्वाटरफाइनलकाे पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार

फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बज...

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् । पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ […]

विश्वकप फुटबल : आज चार खेल हुँदै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६:४५ मा खेल हुनेछ। दोस्रो खेलमा नेदरल्याण्ड र इक्वेडरबीच ९:४५ मा प्रतिस्पर्धा हुनेछ। त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्स र इरानबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२:४५ मा खेल सुरु हुनेछ। आजको खेलमा इंग्ल्यान्ड […]

अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा शुक्रबार पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्ध भएको छ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु पर्ने थियो । तर वर्षाको कारण टस पनि हुन नसक्दा १-१ अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको […]

वर्षाले सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत शुक्रबार एनआरएनए एकेडेमी र एपिएफ क्लबबीचको खेल वर्षाका कारण नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ।...

फेरि सर्यो पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देख

यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर, नेपाल र बंगलादेशबीचको खेल शुक्रबार

काठमाडौँ– बंगलादेशमा बिहीबारदेखि सुरु हुने यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर भएको छ। यसअघि पहिलो खेलमा बिहीबार नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएको थियो। परिवर्तित खेलतालिका अनुसार नेपाल र बंगलादेशको खेल अब शुक्रबार हुनेछ। बिहीबार भने श्रीलंका र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि यी दुई टोलीबीच शुक्रबार खेल हुने तालिका थियो। […]

नेपालले पपुवा न्युगिनीविरुद्ध आज दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक...