‘चिया पार्टी’ दर्ताका लागि आएपछि निर्वाचन आयोग चकित, दर्ता नगरेपछि नाम फेर्ने तयारी

निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो । पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो दलका महामन्त्री रविकिरण हमालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘केहीदिन अघि हामी पार्टी दर्ताका लागि आयोग गएका थियौँ । आयोगका पदाधिकारीसँग कुरा गर्दा पार्टीको

सम्बन्धित सामग्री

‘गाँजाको पात’ पार्टीको झण्डा लिएर निर्वाचन आयोग पुगेको ‘चिया पार्टी’ दर्ता भएन

काठमाडौं, ५ साउन । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि ‘चिया पार्टी’ पुगेपनि दर्ता नगरी फर्कनु परेको छ । पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दल दर्ता गर्न नमानेर फर्काइदिएको हो । चिया पार्टीको झण्डा संविधान भावना विपरित भएकोले दर्ता नगरेको आयोगको जनाएको छ । चिया पार्टीको महामन्त्रीमा रविकिरण हमाल छन् । र, पार्टीमा २१ […]