यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं। उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ। ११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।

सम्बन्धित सामग्री

यू-२३ एसियन कप छनोट : आज नेपाल र ताजिकिस्तान भिड्दै

११ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग प्रतिपस्र्धा गर्दैछ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा घरेलु टोलीविरुद्ध अंक जोड्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ । छनोटको पहिलो खेलमै नेपाल बलियो टोली इरानसँग […]

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा छ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले […]

एएफसी यू–२३ एसियन कप छनोट, आज नेपाल र ताजकिस्तान भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ।  नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।  छनोट अन्तर्गत पहिलो खेलम...

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान,…

एएफसी यू–२३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल...

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एएफसी यू–२३ एसियन कप  : पहिलो हाफमा नेपाल र इरानको बराबरी

काठमाडौँ-  एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका […]

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी

काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । तर, बलियो टोली इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपाल आज गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रीएको छ […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]