दिगो आर्थिक विकासका लागि राष्ट्रिय आर्थिक गणना- २०७५

नेपालमा गणनाको इतिहास लामो छ। व्यवस्थित नभए पनि जनगणना सुरु भएको नेपालमा शताब्दी बितिसक्यो। जनगणना जस्तै मुलुकमा कृषि गणना, उद्योगसम्बन्धी गणना भइरहेका छन्। गणनाको यो लामो इतिहासमा बैशाख १ गतेदेखि आर्थिक गणना कार्यक्रम सुरु हुँदै छ। आर्थिक कारोबारको आधिकारिकता ल्याउने अपेक्षा गरिएको यस गणनाले आगामी नीति तथा कार्...