रात्रीकालीन उडानमा यात्रुलाई सहज हुने वातावरण बनाउन माग

५ जेठ, काठमाडौं । रात्रीकालीन उडानमा यात्रुहरुलाई सहज हुने वातावरण बनाउन वायुसेवा सञ्चालक संघले माग गरेको छ । नेपालमा १ जेठबाट लागू हुने गरी अन्तर्राष्ट्रियविमानस्थल २४ सै घण्टा र आन्तरिक विमानस्थलहरु (रात्रीकालीन उडान हुने) १८ घण्टा सञ्चालनमा आउन लागेका छन् । यसबाट करिब १५ प्रतिशत उडानहरु रातको ८ बजेदेखि १२ बजेसम्मका लागि धकेलिएको छ । यसरी […]

सम्बन्धित सामग्री

बैंकको ऋण तिर्न सहज वातावरण गराउन माग

बैंक तथा वित्तीय संस्थापीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सहज वातावरण बनाउन माग गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै ब्याजदर घटाएर एकरूपता कायम गर्नुपर्ने...

लगानीको वातावरण बनाउन ५ वटा कानुन खारेज हुनैपर्छ : परिसंघ

काठमाडौँ  : नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट ५ वटा कानून खारेज गर्नुपर्ने जानकारी गराएको हो।परिसंघले अन्य तीनवटा नयाँ कानून ल्याउनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्यमा

सुर्खेतका स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव

भेरीगङ्गा- अपाङ्गता भएका व्यक्तिले सुर्खेतका स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् । कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गर्नुभयो । […]

तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा आज बिहान खुमलटार पुगेर सो प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले नेपाल र चीन सरकारसँग नाकाको सहज सञ्चालनबारे छलफल गर्ने आश्वासन दिएका थिए । तातोपानी नाका सहज

बागमती प्रदेश सभा सचिवालय अपांग मैत्री बनाउन आग्रह

२७ मंसिर, हेटौंडा । राष्ट्रिय अपा‌ंग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् । महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती […]

एनआरएनएका माग पूरा गर्न सरकारलाई दबाब

गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाइदिन उनीहरुले माग गरेका हुन् ।त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली […]

‘भिसालगायतका कन्सुलर सेवा प्रभावकारी नभएको एनआरएनए स्पेनका अभियन्ताहरुको गुनासो’

काठमाडौं, ४ असार । गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाईदिन उनीहरुले माग गरेका हुन् । त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग […]

मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारसँग विद्यार्थी संगठनको माग

विभिन्न विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ७ विद्यार्थी संगठनले विद्यार्थीले सहज अध्ययन गर्न पाउने वातावरण बनाउन माग गरे । संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्...

वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न माग

वन उद्यमको विकासका लागि अनुकूल वातावरण सिर्जना गरी निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउन सरोकारवालाहरुले माग गरेका छन् । वन उद्यमबाट रोजगारी सिर्जना हुने र मुलुकको वित्तीय व्यवस्थापनको सुधारमा योगदान पु-याउने भन्दै वन उद्यम विकासका लागि सरकारले सहज वातावरण सिर्जना गरिदिन उनीहरुले माग गरेका हुन् ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार, हालसम्म करिब ५ […]