सल्यानमा बस दुर्घटना, कम्तिमा ३० ‍घाईते, १२ को अवस्था गम्भीर

दाङबाट सल्यान हुँदै रूकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएका छन् । दाङको घोराहीबाट यात्रु बोकेर सल्यान हुँदै रूकुमको रूकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं. को बस आइतबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। सिस्ने हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा…

सम्बन्धित सामग्री

रुकुमपूर्वमा बस दुर्घटना, तीनजनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरी

कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख प्रहरी जानकारी दिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु

सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्।...

संखुवासभाको मादीमा बस दुर्घटना, १२ जनाको मृत्यु

संखुवासभाको मादीमा बस दुर्घटना भएको छ । आज बिहान करिब ७ : ३० तिर मादी नगरपालिकाको केन्द्र ओखरबोटे देखि दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

पाँचथरमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको […]

तनहुँमा यात्रुवाहक बस दुर्घटना

तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको  ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।  दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।  बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।...

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।