गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवाद’bout अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने […] The post गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चुनावपछि वर्तमान गठबन्धनको सरकार बन्नेमा 'कन्फिडेन्ट' छैन : एकीकृत समाजवादी

चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले चुनावपछि अहिलेकै गठबन्धन कायम रहन्छ कि रहँदैन भन्न सक्ने अवस्था नरहेको बताए ।

नेकपा एसले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका लागि पहल गर्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले वर्तमान पाँच दलीय सत्ता गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ। पार्टीको मंगलबार सम्पन्न सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै संगठन सुदृढीकरण अभियान तदारुकता साथ अगाडि बढाउने, समाजवादबारे पार्टीको अवधारणासम्बन्धी दस्तावेज तयार पार्ने पनि निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। महासचिव बेदुराम भुसालद्वारा जारी […]

माधव नेपालको दाबी : यो गठबन्धन कायम रहन्छ, म कुनै प्रलोभनमा पर्दिनँ

सुर्खेत, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । आज (बिहीबार) कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म […]

बालुवाटार बैठक : कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए। बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरेको समेत बताए। बैठकमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनत

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आप

प्रचण्ड र माधव नेपालबीच भेट, गठबन्धन कायम राख्नुपर्नेमा जाेड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  आज शुक्रवार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा रहेकाे नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुग्नुभएको थियो ।  भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवाद...

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार […]

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहे

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरि...