गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झण्डा

बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गाँउपालिकाले अण्डा र झण्डा वितरण गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ ...

सम्बन्धित सामग्री

सुनौलो हजार दिनका आमालाई पोषण झोला

सल्यान : सल्यानको दार्मा गाउँपालिकाले पालिकाभित्र रहेका सुनौलो हजार दिनका गर्भवती र सुत्केरी आमालाई पोषिलो खाद्य परिकार सहितको पोषण झोला प्रदान गरेको छ। आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोषिलो खानेकुराको निकै महत्त्व रहने भन्दै पोषणमैत्री पालिका बनाउन पोषण झोला उपचार दिइएको हो।कार्ययोजना बनाएर पोषणमैत्री पालिका बनाउन विभिन्न सूचक पूरा गर्न र कुपोषण हटाउन पोषण झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पोषण झोलामा सर्वोत्तम पिठो, दाल, नुन, साबुन, नङकट, अण्डा लगायतका सामग्री रहेका छन्। यस्तै ६ म

सल्यानमा गर्भवतीलाई कुखुरा वितरण

सल्यान : आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै सल्यानमा गर्भवतीलाई कुखुरा वितरण गरिएको छ।कुपोषणको हटाउन र पोषणमा सुधार ल्याउन भन्दै जिल्लाको कपुरकोट गाउँपालिकाले कुखुरा वितरण गरेको हो। पालिकाभित्रका १६५ सुनौलो हजार दिनमा आमाहरूलाई हेम्सायर जातको कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ।गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको बढी आवश्यकता पर्छ।बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्त्व मात्र भए पनि योसँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान द

सल्यानमा सुनौलो हजार दिनका ६ सय आमालाई कुखुरा वितरण

सल्यान : त्रिवेणी गाउँपालिकाले ६०० गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेको छ। बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनभित्रका आमालाई  कुखुरा वितरण गरिएको हो।पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरूका लागि पाँच -पाँचवटाका दरले कुखुरा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए। गर्भवती र सुत्केरी आमाहरू तथा बालबालिकाहरूलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकून् भनेर कुखुरा

सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण

काभ्रेपलाञ्चोक । मातृशिशु पोषण कार्यक्रम अन्तर्गत पाँचखाल नगरपलिका–८, ले गर्भवती तथा सुत्केरी महिलालाई एक क्रेट अन्डा र एक किलो घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि गर्भवती महिलालाई अण्डा र घ्यू दिन थालेको वडा नं ८, का अध्यक्ष सञ्जय तामाङले बताए । गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक …

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

बागलुङ : वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।  वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए।&n...

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।

गर्भवतीको हातमा अण्डा, घरमा झण्डा

८ फागुन, स्याङ्जा । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य …

गर्भवतीको घर–घरमा झण्डा, हात–हातमा अण्डा

म्याग्दी : मालिका गाउँपालिकाले गर्भवतीको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरेको छ। गर्भवती र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाको सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती भेटघाट कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। मंगलवार ...

'सुआहारा'को चरम बदमासी, गर्भवती र सुत्केरीलाई कुहिएका अण्डा

म्याग्दी : म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ। मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुहिएको अण्डा वितरण गरेर उनीहरूको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ। ‘जीवनको महत्वपूर्ण क्षण’ नाम दिइएको  कार्यक्रम अन्तर्गत गर्भवती ...