औद्योगिक करिडोरका उद्योगलाई प्रदुषण नियन्त्रण गर्न प्रशासनको दवाव

वीरगन्ज पथलैया औद्योगिक करिडोरका १४ वटा साना उद्योगहरुलाई प्रदुषण नियन्त्रण गर्न स्थानीय प्रशासनले दबाव दिएको छ । वीरगञ्ज महानगरपालिका–३२ चोर्नी क्षेत्रमा पर्ने १४ वटा साना उद्योगहरुले प्रदुषण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा स्थानीयले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले ती उद्योगका प्रतिनिधिलाई बोलाएर प्रदुषण नियन्त्रण गर्न दवाव दिएको हो ।प्रशासनको दवावपछि उद्योगका प्रतिनिधिहरुले आफ्नो […]

सम्बन्धित सामग्री

समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै विद्यार्थीले त्रिविको कम्प्युटर फुटाइदिए

काठमाडौँ- समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा एक विद्यार्थीले सोमबार दिउँसो प्रशासनको कम्युटर तोडफोड गरेका छन् । स्नातकको ट्रान्सक्रिप्ट लिन आएका पाटन क्याम्पसका असिम थापाले बिएको ८ नम्बर ट्रान्सक्रिप्ट शाखाको कम्प्युटर तोडफोड गरेको शाखाकी हेड असिस्टेन्ट मीरा काफ्लेले बताइन्। ‘झ्यालबाट हात छिराएर फुटाए,’ उनले भनिन्। उनले यसअघि पनि अभद्र व्यवहार देखाउँदै […]

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा न...

प्रशासनको आदेश विपरीत गाउँपालिका अध्यक्षले गरे भोज

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश विपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गरेका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३ औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोजको आयोजना गरेका हुन् । उनले पाँचवटा सभा गरेर सयौँ मानिस

प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज

सप्तरी– कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोज गरेका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले […]

जिल्ला प्रशासनको आदेश कागजमै सिमित, भिडभाड भएन नियन्त्रण

प्रशासनको आदेश पालना भए नभएको कुनै निकायले अनुगमन गरेको छैन। स्वयम प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो आदेश कार्यान्वयन नभएकोबारे चासो लिएका छैनन्।...

मोरङमा कोरोनालाई बेवास्ताः जनप्रतिनिधि नै मान्दैनन् प्रशासनको निर्देशन

मोरङ– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निर्देशन अवज्ञा भएको छ। माघे संक्रान्तिका अवसरमा जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम आयोजना गरिएका छन्। बिहीबार मध्यरातबाट लागु हुने गरी प्रशासनले भेला, महोत्सव, सभा सम्मेलन, खेलकुदका कार्यक्रमसहित २५ जनाभन्दा बढीको संख्यामा कार्यक्रम नगर्न निर्देश गरेको छ। तर, शनिबार […]

मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनको सक्रियता

न्युज अफ नेपाल पाल्पा । मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनले  सक्रियता देखाउन थालेको छ । नेपालभर र खागसरि पाल्पा जिल्लामा पनि कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दे जिल्लामा विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्णय गर्दे कोभिड नियन्त्रणका लागि सक्रियता देखाएको हो । कोभिड सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दे पाल्पा […]

उपत्यकामा थप कडाइ गर्न यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

काठमाडौं, २७ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा थप कडाइ गर्ने भएको छ । संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न समेत रोक लगाइएको छ ।

सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ ।सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा सुधार देखिएको छैन ।जिल्ला प्रशासन कार्यालयहरूले मानिसको अनावश्यक आवागमन र अत्यावश्यकबाहेकका क्षेत्र करिब दुई साता बन्द गरे संक्रमण रोकथाम हुने अपेक्षा र