बेइजिङमै थन्कियो अनुदानको खोप

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।

सम्बन्धित सामग्री

अमेरिकी अनुदानको खोप नेपाल आउने

काठमाडौं, (नेस) । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउने विषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उद्धृत गरी लेखेको पत्रले […]

चीन सरकारले दिने अनुदानको खोप मंगलबार आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीनन सरकारले अनुदानमा दिने कोरोना बिरुद्धको खोप मंगलबार आइपुग्ने भएको छ । सो खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ जाँदैछ । सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ । राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा उहाँले नेपाललाई १० लाख …

जनताको पीडा नसुन्ने सरकार

तीन करोड जनतालाई खोप लगाउन २६ अर्बले पुग्ने भए पनि सरकार अनुदानको खोप कुरेर बसेको छ कोभिड–१९ को कारण समयमा उपचार नपाएर मृत्यु हुनेको संख्या साढे पाँच हजारभन्दा बढी अर्थात् कुल...

चिनीयाँ अनुदानको खोप भन्दा ढुवानी महगो

सरिता सिंह (जुनि) बिश्वलाई कोरोना महामारीको उपहार दिएको चीनले अब औसधि वितरण गरेर पाकिस्तान जस्तै अन्य देसलाई आफ्नो तर्फ खिचने तयारी गरेको छ । अहिले कोरोना महामारी नियन्त्रण, गरिवी निवारण र ...

गुगलले दिने खोप नेपालले पनि पाउन सक्ने

काठमाडाैं। कोभिड १९ को महामारीसँग जुध्न गुगलले विभिन्न देशलाई २ लाख ५० हजार डोज खोप अनुदान दिने भएको छ। खोप आवश्यक भएका निम्न तथा मध्यय आय भएका देशलाई अनुदान दिने गुगलले बताएको छ। विस्तृत विवरण सार्वजनिक नभएपनि गुगलले दिने अनुदानको खोप नेपालले पनि पाउन सक्ने बताईएको छ।

चिनियाँ अनुदानको खोप सोमबार आउने

चीनले अनुदानमा दिने कोभिडविरुद्धको आठ लाख डोज खोप सोमबार नेपाल आउने भएको छ । सरकारले नेपाल एयरलाइन्सको

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

काठमान्डाैं / नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ मा चीनका स्टेट... The post सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप appeared first on Purbeli News.

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ ...

प्रधानमन्त्रीको फेरि अर्को झुटो वाचा: तीन महिनाभित्र सबै नेपालीलाई खोप!

भारतले दिएको अनुदानको खोप सकिएपछि अर्को खोप नेपालमा कहिले र कहाँबाट आउँछ, अझै एकिन छैन। विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संस्थाहरुले मिलेर गरिब मुलुकहरूलाई अनुदानमा दिने खोप पनि नेपालले केही संख्यामा पाउने छ। तर त्यो खोप कति र कहिलेसम्म आउँछ भन्ने एकिन छैन। नेपालले अहिलेसम्म खोप किन्नका लागि कुनै कम्पनीसँग सहमति गरिसकेको छैन। प्रस्तावसम्म पठाएको छैन।

अनुदानको खोप वितरणमा अलमल

भारतबाट अनुदानमा प्राप्त खोप सरकारको तयारी पूरा नभएकाले जिल्ला तहसम्म पुर्‍याउन ढिलाइ हुने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए पनि कुन जिल्लामा कसले खोप पाउने भन्ने तथ्यांक अझै यकिन भएको छैन ।