विश्व चर्चित मोटरसाइकल ब्राण्ड ‘कावासाकी’ नेपाल आउने

काठमाडौं । विश्वकै सर्वाधिक चर्चामा रहने मध्येको एक ब्राण्ड कावासाकी नेपाल आउने भएको छ । यसअघि भारतमा बजाज र कावासाकीको सहकार्य हुँदा सन् २००० ताका कावासाकी-बजाजका उत्पादन नेपालमा थिए । जापानी मोटरसाइकल कम्पनीले भारतीय बजारमा उत्पादन थालेसँगै नेपाल आउन सक्ने चर्चा भइरहेको भएपनि त्यसको टुङ्गो लागेको थिएन । अब भने नेपाली बजारमा प्रबेश गर्ने निधो […]

सम्बन्धित सामग्री

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौँ,७ बैशाख।  विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि वैशाख ८ गते अपराह्न १२ः२५ बजे नेपाल आउने भएका छन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार […]

डब्ल्युएचओका महानिर्देशक भोलि नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउने भएका छन। सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक […]

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

सदभाव भ्रमणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस बिहीबार नेपाल आउने भएका छन् । नेपालमा तीनदिने बसाइमा गेहब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । स्वास्थ्य...

विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्। ट्रेडोस ३ दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।

बलिउड अभिनेता सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई एक हप्ता क्वरेण्टीन अनिवार्य

काठमाण्डाै - सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको ...

डब्लुएचओका महानिर्देशक टेड्रोस अर्को साता नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गिब्रियसस् अर्को साता नेपाल आउने भएका छन् ।

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता

अमेरिकी अनुदानको खोप नेपाल आउने

काठमाडौं, (नेस) । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउने विषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उद्धृत गरी लेखेको पत्रले […]