दिल्लीमा भोलिदेखि अनिश्चितकालीन स्कुल बन्द

भारतको राजधानी दिल्लीमा भोलिदेखि सबै स्कुल बन्द हुने भएका छन्।सर्वोच्च अदालतले आज (बिहीबार) दिल्ली सरकारलाई प्रदूषणका वेला स्कुल किन खोलेको भनेर प्रश्न गरेको थियो।दिल्लीका वातावरणमन्त्री गोपाल रायले भने, 'दिल्लीमा प्रदूषणका कारण सबै स्कुल अर्को आदेश नहुँदासम्म बन्द गर्ने निर्णय गरेको छ।'वयस्कले घरबाटै काम गर्ने अनुमति दिएका वेला बालबालिकालाई स्कुलमा बोलाउनुपर्ने कारण के हो भनेर दिल्ली सरकारलाई स्पष्टीकरण मागेको थियो।दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले ट्वीट गर्दै प्रदूषणलाई ख्याल गरी

सम्बन्धित सामग्री

एपिएफ स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरको नेपाल एपिएफ स्कुल, जोरपाटीको मनकामना सेकेण्डरी स्कुल, नेपालय इंग्लिस पब्लिक स्कुल र जेम्स स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ स्कुल (क) ले प्रि क्वार्टरफाइनलमा डिएभी स्कुल जावलाखेललाई ५–० गोलले हराएको छ । एपिएफका लागि विवेक पश्चिमा थारु र एविन वस्यालले समान […] The post एपिएफ स्कुल क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।...

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।...

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास […]

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु […]

स्कुल क्रिकेटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ। युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। बुधबार नै फाइनल पनि हुनेछ। सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा […]

स्कुल चाहिंदैन

मदिरा पसलमा जोडीहरू अँगालो हालेर बस्छन् कोरोना सर्दैन स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ त्यसैले सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन गेट बन्द छ सिक्न पाइँदैन अब देशलाई स्कुल चाहिंदैन!...

स्कुल खुल्नुपर्छ, हामी तयार नै छौँ

अब स्कुल खोल्नु राम्रो हो। हामीले अभिभावकसँग राय सल्लाह मागेका छौँ। करिब ७० प्रतिशत अभिभावकले स्कुल खोल्नुपर्छ भनेर सुझाव दिएका छन्। केही अभिभावकले दसैं नजिकिँदै गरेकाले घर जानुपर्ने बताएका छन्। टिकट काटिसकेको भनेका छन्। त्यसैले दसैंपछि स्कुल खोल्न उनीहरूको सुझाव छ। यसरी अभिभावकबाट दुई किसिमको कुरा आयो। धेरै ठाउँमा नगरपालिकाले स्कुल खोल्ने निर्णय पनि गरिसकेका […]

स्कुल खोल्न सकिन्छ त ?

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने समाचार देखेर अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले प्रश्न गरिन् । छोरी ! समय नै यस्तो छ । सरकारले खोल्ने त भनेको छ । खोइ के हुन्छ ? ल्यापटमा अनलाइन कक्षामा आँखा तानीतानी […] The post स्कुल खोल्न सकिन्छ त ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.