चोरी गरेको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ

चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई गोकर्णेश्वर नगरपालिका-८ आरुबारीबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौं मुलपानी बस्ने सिन्धुपालाञ्चोक जुगल गाउँपालिका-३ घर भएका २५ वर्षीय फुर्बा लामा, काठमाडौं गोकर्णश्वर नगरपालिका-८ बेशिगाउँ...

सम्बन्धित सामग्री

चोरीमा संलग्न ४ जना पक्राउ

कास्की, ११ असोज । चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन । मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर […]

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

पर्सा, १७ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद […]

नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

काठमाडौं, ५ फागुन । नक्कली नेपाली नोट सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी […]

कुइन्स रेस्टुराँबाट ४ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  रेस्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रह...

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो । जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रह

प्रहरीमाथि हातपात गरेको आरोपमा काँडाघारीबाट ४ जना पक्राउ

काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व

डाँका उद्योगमा संलग्न ४ जना पक्राउ

झापा, २१ भदौ । डाँका उद्योगमा संलग्न ४ जना पक्राउ परेका छन् । डाँका उद्योगमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१४ बस्नेहरु २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजबंशी, २० वर्षीय बिष्णु भण्डारी र १९ वर्षीय कमल बिक रहेका छन् । भद्रपुर नगरपालिका–९ प्रणामी टोल […]

कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ

२२ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई […]

औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ

मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ परेका छन्।