धारा नेपालगन्ज म्याराथनका लागि सरोकारवालासँग छलफल

नेपालगञ्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनको टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सोमबार सुरक्षा सम्बन्धमा छलफल भएको छ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए । नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म म्याराथन हुने गर्दछ । म्याराथन हुँदा […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसदमा आज छलफल हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ ।  संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।  “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) […]

जबराविरुद्धको महाअभियोग प्रस्तावमा भोलिदेखि छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा भोलिदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । भोलिको बैठकमा राणामाथिको महाअभियोगबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्रकाशन गरेको प्रतिनिधिसभाकोे बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ […]

प्रतिनिधि सभामा भोलि प्रधानन्यायाधीश जबराको महाभियोगबारे छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।  “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) […]

आजको संसद् बैठकमा महाअभियोगबारे छलफल हुने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे बैठक बस्नेछ। आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं […]

एमाले सांसदलाई सभामुखले किन सम्झाए संविधानको धारा १०५ ?

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन्। सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले मुद्दा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रतिकुल पार्नेगरी छलफल हुन नसक्ने बताएका हुन्। नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथिसदनमा छलफल गर्न नपाइने उनले स्पष्ट पारेका हुन्।

एमाले सांसदको नाराबाजीपछि सभामुखले सम्झाए संविधानको धारा १०५

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन् । सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले मुद्धा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रतिकुल पार्नेगरी छलफल हुन नसक्ने धारणा राखे । अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नहुने उल्लेख सापकोटाले गरे । ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्धाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथ

सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १ सय ५

आफ्नो ड्यास अगाडि आएर नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् ।  सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी तीन दलबिच छलफल सुरु

काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपाको पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । उक्त छलफल काँग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।