मदनकृष्णको बायोपिक फिल्ममा हरिवंशको रोलमा देखिँदै अरुण

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित हुने बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता ब्यापक थियो । मदनकृष्णका सहयात्री हरिवंशको रोल फिल्मको कथामा मेरुदण्ड भएकैले यसको कास्टिङलाई लिएर पर्खाइ …