काठमाडाैं ।नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । गत शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा सातसय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला दुई लाख ३९ हजार सातसय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज घटेको छ । […]