कर्मचारी र प्राविधिक जनशक्तिको क्षमता बढाउन इजरायलसँग सहकार्य प्रस्ताव

काठमाडौँ। पोखरा महानगरपालिकाले आफ्ना कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग सहकार्यको पहल अघि बढाउने भएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबाससँगको भेटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको जनशक्तिको क्षमता विकास, आधुनिक प्रविधि र ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेका हुन् । भेटका क्रममा प्रमुख आचार्यले इजरायलले कृषि, प्रविधि र […]