कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त गरेर गरेको छ।